वेभसाइट सम्बन्धी केही कुरा

मुलत : यो वेभसाइट–साहित्यकार सरुभक्त र विश्वभरि छरिएर रहेका नेपालीहरु बीच आपसी सम्बन्ध विस्तार गर्ने, राय सुझाव संकलन गर्ने एउटा पुल मात्र हो । साहित्यकार सरुभक्तलाई पढ्न चाहने, सुन्न चाहने र देख्न चाहने पाठक, श्रोता र आत्मियबन्धुहरुलाई सरल, सहज उपलब्ध हुनसकोस् भन्ने अभिप्रायले यस भित्र साहित्यकार सरुभक्त सम्वद्ध विभिन्न सामग्रीहरु समावेश गरेका छौं । यसका साथै सरुभक्तका प्रकाशित कृतिहरु अव विश्वका हरेक कुना कन्दराहरुमा रहेका पाठकहरुले सजिलै खरिद गरेर वेभसाइट मार्फत पढ्न सक्नेछन् । यो वेभसाइट समय सापेक्ष update हुँदै जाने कुरामा हामी पूर्ण विश्वास दिलाउन चाहन्छौं । साथै यहाँहरुको सकारात्मक सुझाब र सहयोगको अपेक्षा गर्दछौं । धन्यवाद ।

स्वागतम

यस सरोकार केन्द्रलाई सहयोग गर्न इच्छुक दाताहरु प्रति बिशेष अनुरोध !

श्रव्य/दृश्य बिशेष                                                           सरुभक्त ब्लग                                                           फोटो ग्यालरी                                   majheri.com

सामाजिक सन्जाल

प्रकाशित कृतिहरु

  • छोरी ब्रह्माण्ड (विज्ञान कथा संग्रह, २०४७)
  • पागल बस्ती (उपन्यास,२०४८)
  • तरुनी खेती (उपन्यास,२०५३)
  • चुली (उपन्यास,२०५९)
  • अँध्यारो कोठा (बाल उपन्यास, २०६०)
  • पदार्थहरुको गीत (विज्ञान कथा संग्रह, २०६३)
  • १०)अन्नपूर्णपिथेकस (बाल कथा संग्रह, २०६७))
  • सामाजिक सन्जाल

    सम्पर्क जानकारी

    contact-us

    सरुभक्त सरोकार केन्द्र
    ४६ बागबजार
    पोखरा, वार्ड नं १

    फोन: ००९७७-०६१-५२१८५५ /४६६८५६
    मोबाईल नं- ९८५६०२३६११

    Thanks Stat