अप्रकाशित कृतिहरु

१.आधा मरेका सन्तान ,बाल–मनोवैज्ञानिक काव्य १०.थाङला,पूर्णाङ्की नाटक १९.भुईचालो,नाटक संग्रह २८.पीडादेश-कविता संग्रह
२.निरमाया,पूर्णाङ्की नाटक ११.मिथक र स्वास्नी मान्छेहरु,नाटक संग्रह २०.समय संवाद,पूर्णाङ्की नाटक २९.ढुंगामाटो उचालेर-गजल संग्रह
३.यानिमाया,पूर्णाङ्की नाटक १२.समयको दुखान्त गीत,विज्ञान नाटक २१.पोष्टकार्डमा बाँचेको सुन्दर गाउँ,नाटक संग्रह ३०.समययात्रा-मुक्तक संग्रह
४.कोण,पूर्णाङ्की नाटक १३.गृहिणी, एक सपना हो,दुई नाटक २२.नेपालेश्वर् महाकाव्य ३१.आफ्नै धर्ती आफ्नै गीत-गीत संग्रह
५.मलामी / मलामीहरु,दुई नाटक १४.पीडाकाल,कविता नाटक २३.पृथ्वीको सवाई,बाल काव्य ३२.शव र शिवहरु-खण्डकाव्य
६.प्रतियुगीन,नाटक संग्रह १५.भृकुटी,पूर्णाङ्की नाटक २४.पोटासियम साइनाइड देउ-कविता संग्रह ३३.अन्तिम पर्दा पनि खस्छ-संस्मरण
७.मुर्दाघरको कविता,पूर्णाङ्की नाटक १६.बालबालिका र राक्षसहरु,बाल नाटक संग्रह २५.झयाउँझयाउँ झयाउँकिरी-बाल कविता ३४.पेन्गुइनहरुको देशमा-बाल संग्रह
८.बरै/बाघजात्रा,दुई नाटक १७.वीर वीरङ्गाना,पूर्णाङ्की नाटक २६.चट्टानहरु-कविता संग्रह ३५.पराधुनिक मानव-विज्ञान कथा संग्रह
९.सरुभक्तका संस्मरण लेख संग्रह १८.हिटी – नाटक संग्रह २७..नातिका कथाहरु -बाल कथा संग्रह ३६.समय गीत – नाटक

 

साहित्य प्रेमी पाठकबृन्द यदी तपाईहरु सरूभक्तका अप्रकाशित कृतिहरू यथाशक्य चाडो प्रकाशित होस् र नेपाली साहित्यको भण्डार समृद्ध होस् भन्ने चाहनु हुन्छ भने आफनो इच्छा अनुसारको सहयोग गरेर योगदान गर्न सक्नुहुनेछ । सहयोग गर्न इच्छुक व्यक्तिहरूले कृपय सरूभक्त सरोकार केन्द्र , नेपालमा सम्पर्क गर्नुहोला ।

संपर्क फोन नम्बर – 977-61-466856
मोबाईल : 9856023611
ईमेल :info@sarubhakta.org
वा अन्लाईननै पेपलबाट दोनेशन दिन सक्नुहुनेछ ।
जसका लागि तलको फारम भर्न सक्नुहुनेछ ।







Write your comment within 199 characters.