सरुभक्त विषयक शोध/रचना/विद्यावारिधि

१) साहित्यकार सरुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (लक्ष्मीशरण अधिकारी)
२) कथाकार सरुभक्त र उनका कथाका अध्ययन (विजयाकुमारी आर्चाय)
३) सरुभक्तको ‘पागल बस्ती’ उपन्यास ः एक अध्ययन (रामुप्रसाद सुबेदी)
४) सरुभक्तको नाट्यकारिताको अध्ययन (स्वस्ती गुरुङ)
५) सरुभक्तको चुली उपन्यास ः एक अध्ययन (राजकुमार श्रेष्ठ)
६) सरुभक्तको समय त्रासदी उपन्यासको अध्ययन (इन्दिरा पन्त)
७) सरुभक्तको काव्यकारिताको अध्ययन (शालिकराम अधिकारी)
८) सरुभक्तहरु (काव्यकार,रोशन शेरचन)
९) सरुभक्तका उपन्यासहरुको प्रवृत्तिगत विश्लेषण, (विद्यावारिधि शोध, डा.लक्ष्मीशरण अधिकारी)
१०) वैचारिक चिन्तनका दृष्टिले ‘चुली’ उपन्यासको अध्ययन (लक्ष्मी आचार्य २०७१)